गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

नेपालभ्युज

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् ।

एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ गरी ३१ जना सांसदले विश्वासको मत पाउँ भनि राखेको मुख्यमन्त्री अधिकारीको पक्षमा मत हालेका हुन् । कांग्रेसका २७ सांसदले विपक्षमा प्रस्तावको विपक्षमा मतदान गरे ।

स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशभा बैठकमा अनुपस्थित रहे । मनाङेले मन्त्री नबन्ने संकेत पाएपछि बिहीबार मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved