जसपा मधेस प्रदेश संसदीय दलको निर्वाचन सोमबार, यस्तो छ कार्यतालिका

नेपालभ्युज

जसपा मधेस प्रदेश संसदीय दलको निर्वाचन सोमबार, यस्तो छ कार्यतालिका

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश संसदीय दलको निर्वाचन सोमबार हुने भएको छ । पार्टी संसदीय दलको नेता चयनका लागि सहमतिबाट टुंगो लाग्न नसकेपछि निर्वाचन हुने जसपा मधेश प्रदेशले एक सूचना मार्फत जानकारी दिएको छ।

निर्वाचन प्रयोजनका लागि पार्टीको निर्वाचन समितिले आइतबार निर्वाचन तालिका समेत सार्वजनिक गरेको छ । संसदीय दलको नेताको लागि लालबाबु राउत, सरोजकुमार यादव र रामआशिष यादवको दाबी रहेको छ । सो निर्वाचनमा जसपा मधेस प्रदेशका १६ जना सांसदहरूले मतदान गर्ने छन् ।

आइतबार बसेको निर्वाचन समितिको बैठकले निर्वाचन  कार्यतालिका सार्वजनिक गरेको हो  ।

यस्तो छ निर्वाचन कार्यतालिका 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved