जसपा संसदीय दल

जसपा संसदीय दलको नेतामा लालबाबु र सरोज यादवको उम्मेदवारी

जनकपुर। जनता समाजवादी पार्टी (जसपा)को मधेस प्रदेश संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन समितिका संयोजक लालकिशोर साहले राउत र यादवको उम्मेदवारी परेकोबारे जानकारी दिए। चर्चामा रहेका अर्का उम्मेदवार रामआशिष यादवले अन्तिम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved