जनमत पार्टीको मन्त्रालय टुङ्गो लाग्यो, अब्दुल खान उद्योग मन्त्री बन्ने

नेपालभ्युज

जनमत पार्टीको मन्त्रालय टुङ्गो लाग्यो, अब्दुल खान उद्योग मन्त्री बन्ने

काठमाडौं । नयाँ सत्ता गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँटको छलफल चलिरहेको छ । गठबन्धनको एक घटक जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ ।

संसद भवनमा बसेको सत्ता साझेदार दलहरुका नेताको बैठकमा जनमत पार्टीलाई उक्त मन्त्रालय दिने सहमति भएको हो ।

बैठकबाट निस्किएका जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो दलबाट उपाध्यक्ष अब्दुल खान मन्त्री बन्ने जानकारी दिए ।

प्रतिनिधिसभामा जनमत पार्टीका ६ सांसद छन् । राउतले आफू भने सरकारमा नजाने बताएका छन्।  भ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved