प्रधानसेनापति शर्मा र इजरायली राजदूतबीच भेटवार्ता

नेपालभ्युज

प्रधानसेनापति शर्मा र इजरायली राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि इजरायलका राजदूत हनान गोडेर गोल्डबेरगरबीच भेटवार्ता भएको छ ।

नेपाली सेनाको मुख्यालय जंगी अड्डामा भएको उक्त भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

यस्ता भेटले दुई देशबीचको सम्बन्ध मजबुत बन्ने सेनाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved