इजरायली राजदुत

नेपालका लागि इजरायली राजदुतले भेटे मृतक आनन्द साहको परिवार

काठमाडौं । गत असोजमा ईजरायलमा  हमासको आक्रमणमा परी मारिएका १० जना नेपाली विद्यार्थीमध्ये धनुषा सपहीका आनन्द साहको परिवारसँग ईजरायली राजदुत हनान गोदरले भेटघाट गरेका छन् । नेपालका लागि ईजराइली राजदुत हनान गोदरले आनन्द साहको परिवारसँग सोमवार भेटघाट गरेका हुन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved