राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकमा १३ जनाको सूची बोकेर आयोग पुग्यो

नेपालभ्युज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू समानुपातिक सूची बोकेर निर्वाचन आयोग पुगेका छन् । पार्टीका एक नेताका अनुसार बैठकले १३ जनाको नामावली टुङ्गो लगाएसँगै सूची बुझाउन प्रवक्ता मुकुल ढकाललगायतका नेताहरू सूची बोकेर आयोग पुगेका हुन् ।

ती नेताका अनुसार समानुपातिकतर्फ डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, डा. चन्दा कार्की, डोलप्रसाद अर्या, निशा डाँगी, विनीता कठायत, सन्तोष परियार र शिव नेपाली, लक्ष्मी तिवारी, मनिष झा, अशोक चौधरी र असिम साह चयन भएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved