साइबर ब्‍युरोको नक्क‍ली फेसबुक पेज बनाउने युवक पक्राउ

नेपालभ्युज

काठमाडौं। प्रहरी प्रधान कार्यालय, साइबर ब्‍युरोको नक्क‍ली फेसबुक पेज बनाएको आरोपमा युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-५ झुवानीटोल बस्‍ने १८ वर्षीय युवक करण महतो रहेका छन् ।

महतोले साइबर ब्‍यूरोको नक्क‍कली फेसबुक पेज बनाएर सर्वसाधारणलाई झुक्‍यानमा पारी ठगी गर्ने अभिप्रायले उक्‍त पेजको दुरुपयोग गरेको ब्‍युरोको आरोप छ ।

पक्राउ परेका उनीमाथि काठमाडौं जिल्ला अदालतले ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको ब्‍युरोले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved