काठमाडौंको तापक्रम ७ डिग्री सेल्सियसमा झर्यो

नेपालभ्युज

काठमाडौंको तापक्रम ७ डिग्री सेल्सियसमा झर्यो

काठमाडौं। काठमाडौंको न्यूनतम तापक्रम सात डिग्री सेल्सियसमा झरेको छ ।  काठमाडौंमा दिनदिनै चिसो बढ्दो क्रममा रहेको छ । दिउँसो खासै चिसो नभए पनि बिहान र बेलुका चिसो बढ्दै गएको छ । बिहानको समयमा देशका धेरै ठाउँमा हुस्सु कुहिरोसमेत लाग्न थालेको  छ ।

न्यूनतम तापक्रम घट्नु र हुस्सु कुहिरो लाग्नुले बिहान चिसो हुने गरेको छ । यस्तै, बेलुका भने चिसो हावा चल्ने गरेको छ । अहिले पनि काठमाण्डौसहित तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ । तर बिस्तारै कुहिरो हटेर घाम लाग्ने मौसमविद् हिरा भट्टराईले दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved