स्याङ्जा-१ (२) मा झिनो मतान्तरले एमालेका पाैडेलले कांग्रेसका राना हराए

नेपालभ्युज

स्याङ्जा-१ (२) मा झिनो मतान्तरले एमालेका पाैडेलले कांग्रेसका राना हराए

काठमाडौं । स्याङ्जा – १ (२) मा  एमालेका सुधीर पाैडेल विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बुद्धिबहादुर रानालाई ६ मतान्तरले हराएका हुन् ।

रानाले १७ हजार ४ सय ३५ मत ल्याउँदा सुधीरले १७ हजार ४ सय ४१ मत पाए ।  पाैडेल आँधीखाेला गाउँपालिकाका पूर्वअध्यक्षसमेत हुन् ।

३७ हजार ८ सय ८ मत खस्दा  ८ सय ३३  मत बदर भएको थियाे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved