धनुषा २ मा एमालेका अगरियालाई हराएर कांग्रेसका यादव विजयी

नेपालभ्युज

धनुषा २ मा एमालेका अगरियालाई हराएर कांग्रेसका यादव विजयी

धनुषा। धनुषा क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियालाई १५७ मतान्तरले पराजित गर्दै यादव विजयी बनेका हुन् ।

यादवले २० हजार ११२ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी अरगरियाले १९ हजार ९५५ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved