माओवादीका गिरिराजमणिले लिए महोत्तरी १ मा अग्रता

नेपालभ्युज

माओवादीका गिरिराजमणिले लिए महोत्तरी १ मा अग्रता

काठमाडौं । महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले अग्रता लिएका छन् ।

सुरुवातदेखि नै पछि रहेका पोखरेलले आज बेलुकादेखि अग्रता लिएका हुन् । उनले ११ हजार ३३८ मत पाएका छन् ।

निकटतम प्रतिद्धन्दी एमालेका लक्ष्मी महतो कोइरीले ११ हजार २९६ मत पाएका छन् । यस्तै जनमत पार्टीका राजकिशोर साहले २ हजार ४४८ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved