पर्वतमा एमालेका पदम गिरी विजयी

नेपालभ्युज

पर्वत। प्रतिनिधि सभा सदस्यका लागि भएको चुनावमा पर्वत जिल्लाबाट पदम गिरी दोस्रो पटक विजयी भएका छन् । निकटम प्रतिद्वन्द्वी कांग्रेसका अर्जुन जोशीलाई २ हजार २६३ मतले पछि पार्दै गिरी विजयी भएका हुन् ।

एमालेका गिरीले पर्वतमा खसेका कुल मत ६६ हजार २२६ मध्ये २९ हजार ८७२ मत प्राप्त गरे। उनका निकटम प्रतिद्वन्दी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जोशीले २७ हजार ६०९ मत ल्याए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved