पदम गिरी विजयी

पर्वत। प्रतिनिधि सभा सदस्यका लागि भएको चुनावमा पर्वत जिल्लाबाट पदम गिरी दोस्रो पटक विजयी भएका छन् । निकटम प्रतिद्वन्द्वी कांग्रेसका अर्जुन जोशीलाई २ हजार २६३ मतले पछि पार्दै गिरी विजयी भएका हुन् । एमालेका गिरीले पर्वतमा खसेका कुल मत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved