रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी

नेपालभ्युज

रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी

काठमाडौं। रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे विजयी भएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार शाहलाई फराकिलो मतान्तरले पराजित गर्दै घिमिरे विजयी भएका हुन्। घिमिरे र शाहको मतान्तर ९ हजार ७०२ छ।

घिमिरेले ३६ हजार ८२२ मत ल्याए भने शाहले २७ हजार १२० मत प्राप्त गरे। शाह यसअघिका तीनवटा निर्वाचनमा सोही क्षेत्रबाट सांसद चुनिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved