लेखराज भट्टसँग अग्रता फराकिलो बनाउँदै वीरबहादुर बलायर

नेपालभ्युज

लेखराज भट्टसँग अग्रता फराकिलो बनाउँदै वीरबहादुर बलायर

काठमाडौं । कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले नेकपा एमालेका लेखराज भट्टसँग अग्रता फराकिलो बनाइरहेका छन् ।

५७ हजार ९११ मत गणना सक्दा बलायरले २३ हजार ८२३ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका एमालेका भट्टले २० हजार ९७८ मत प्राप्त गरेका छन् ।

यसअघि हँसिया हथौडा चिह्नबाट चुनाव जित्दै आएका भट्ट पहिलोपटक सूर्य चिह्नमा चुनाव लडेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved