सुनसरी-२ मा अग्रता बढाउँदै लाल विक्रम

नेपालभ्युज

सुनसरी-२ मा अग्रता बढाउँदै लाल विक्रम

काठमाडौं । सुनसरी-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लाल विक्रम थापाले अग्रता बढाइरहेका छन् । थापाले ६ हजार एक सय ९० मत पाएका छन् ।

यस्तै, नेकपा एमालेका भीमप्रसाद आर्चायले ४ हजार ४ सय ६६ मत ल्याएका छन् । नेपाली कांग्रेसका उम्मेदवार सीताराम महतोले दुई हजार आठ सय ९५ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved