प्युठानमा सूर्य थापाको अग्रता कायमै

नेपालभ्युज

प्युठानमा सूर्य थापाको अग्रता कायमै

काठमाडौं । प्युठानमा एमालेका उम्मेदवार सूर्य थापाले अग्रता कायमै राखेका छन् । थापा राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेलभन्दा तीन हजार नौ सय ६९ मतले अगाडि रहेका छन् ।

थापाले ३१ हजार तीन सय १० मत प्राप्त गरेका छन् भने पौडेलले २७ हजार तीन सय ४१ मत पाएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved