बाग्लुङ २ : माओवादी नेता देवेन्द्र पौडेल जित नजिक

नेपालभ्युज

बाग्लुङ २ : माओवादी नेता देवेन्द्र पौडेल जित नजिक

बाग्लुङ । बाग्लुङ २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) नेता देवेन्द्र पौडेल जित नजिक पुगेका छन् ।

उनले २० हजार ७०० मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) की उम्मेदवार मञ्जु शर्मा चालिसेले १७ हजार ४३५ मत पाएकी छन् । यसरी हेर्दा देवेन्द्रभन्दा मञ्जु ३ हजार २६५ मतले अगाडि छन् ।

अब गणना हुन बाँकी मतको संख्या ६ हजार मात्रै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved