बझाङमा एकीकृत समाजवादीका भानुभक्तले फेरि अग्रता बनाए

नेपालभ्युज

बझाङमा एकीकृत समाजवादीका भानुभक्तले फेरि अग्रता बनाए

काठमाडौं। बझाङमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीले फेरि अग्रता लिएका छन् । जोशीले १६ हजार ३०२ मत पाएका छन् ।

नेकपा एमाले उम्मेदवार ऐन महरले १६ हजार २५९ मत पाएका छन् । महरभन्दा जोशी ४३ मतले मात्र अगाडि बढेका छन् ।

मत गणनाको सुरूवाती चरणदेखि नै महरले अग्रता लिइरहेका थिए । तर पछिल्लो मत गणनामा जोशीले उनलाई पछि पारेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved