काठमाडौं-२ : सोविताको अग्रता कायमै, पछ्याउँदै फुँयाल

नेपालभ्युज

काठमाडौं-२ : सोविताको अग्रता कायमै, पछ्याउँदै फुँयाल

काठमाडौं । काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले ९ हजार ६३७ मतसहित अग्रता कायम राखेकी छन् ।

गौतमलाई एमालेका मणिराम फुँयालले ७ हजार ३८७ मतसिहत पछ्यारहेका छन् ।

माओवादी केन्द्रकी ओनसरी घर्ती ६ हजार ७६९ मतसहित तेस्रो स्थानमा रहेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved