लमजुङमा एमाले अगाडि

नेपालभ्युज

लमजुङमा एमाले अगाडि

काठमाडौं। लमजुङमा नेकपा एमालेका पुथ्वीसुब्बा गुरुङले फराकिलो अग्रता बनाएका छन् । ३१ हजार पाँच सय ७९ मतगणना हुँदा एमालेका पृथ्वीसुब्बाले १४ हजार ७ सय ६७ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङले १३ हजार १ सय ७९ मत ल्याएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved