काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

नेपालभ्युज

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ११ हजार ९ सय ५६ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई ९९५ मतान्तरले पराजित गरेका हुन् ।

पराजित टेकबहादुर पोखरेलले १०९६१ मत ल्याएका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved