कृष्णगोपाल श्रेष्ठ

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ११ हजार ९ सय ५६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई ९९५ मतान्तरले पराजित गरेका हुन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved