गुल्मीमा गोकर्ण विष्टले रामकुमारी झाँक्रीलाई २२ सय मतले पछि पारे

नेपालभ्युज

गुल्मीमा गोकर्ण विष्टले रामकुमारी झाँक्रीलाई २२ सय मतले पछि पारे

गुल्मी। गुल्मीको क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टले अग्रता बढाउँदै लगेका छन् । एमालेका विष्टले ७ हजार ७ सय ५६ मत ल्याउँदा एकिकृत समाजवादीकी रामकुमारी झाँक्रीले ५५ सय ९१ मत ल्याएकी छ । सुरुमा दुवैजनाबीच कडा प्रतिष्पर्धा देखिएपनि विस्तारै विष्टले अग्रता बढाउँदै लगेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved