सर्लाही-२ : महिन्द्र यादवलाई सुरुवाती अग्रता, राजेन्द्र महतो पछ्याउँदै

नेपालभ्युज

सर्लाही-२ : महिन्द्र यादवलाई सुरुवाती अग्रता, राजेन्द्र महतो पछ्याउँदै

काठमाडौं । सर्लाही क्षेत्र नम्बर २ मा माओवादीको चिन्हबाट लडेका नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले सुरुवाती अग्रता लिएका छन्।

११ सय गणना हुँदा यादवले ४२४ मत पाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले ४०५ मतसहित उनलाई पछ्याइरहेका छन् । एमालेका राजनारायण साहले १०८ मत मात्रै पाएका छन् ।

दुवै दल सत्ता गठबन्धनमा भए पनि यो क्षेत्रमा भने मित्रवत प्रतिस्पर्धा गरेका छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved