प्रचण्डकी पत्नी सीताको अवस्था जटिल, भेन्टिलेटरमा उपचार हुँदै

नेपालभ्युज

प्रचण्डकी पत्नी सीताको अवस्था जटिल, भेन्टिलेटरमा उपचार हुँदै
फाइल तश्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ । सीताको ललितपुरको मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सीतालाई शनिबार भर्ना गरिएको थियो । उनी लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित छन् । उनलाई बेला बेलामा अस्पताल लगेर भेन्टिलेटरमा राख्ने गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved