सीता दाहालको स्वास्थ्य

प्रचण्डकी पत्नी सीताको अवस्था जटिल, भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ । सीताको ललितपुरको मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ । सीतालाई शनिबार भर्ना गरिएको थियो । उनी लामो समयदेखि जटिल रोग पार्किन्सनबाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved