नेकपा एसका तनहुँ सचिव श्रेष्ठले गरे उम्मेदवारी निष्क्रिय, एमालेलाई समर्थन गर्ने

नेपालभ्युज

नेकपा एसका तनहुँ सचिव श्रेष्ठले गरे  उम्मेदवारी निष्क्रिय, एमालेलाई समर्थन गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका तनहुँ सचिव दुर्गाकुमार श्रेष्ठले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् । तनहुँ २ (१) मा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर एमालेलाई समर्थन गरेकाे घाेषणा गरेका हुन् ।

जिल्लामा गठबन्धनको भागबन्डा गर्दा पार्टीले एक सीट पनि नपाएपछि असन्तुष्ट बनेका उनले प्रतिनिधिसभामा एमालेका उम्मेदवार किरण गुरुङ र प्रदेशसभा १ मा एमालेकै श्यामराज महतलाई जिताउन आग्रह गरेका हुन् ।

उनले कम्युनिष्टहरु कांग्रेसको पिछलग्गू भएर गठबन्धनको नाममा कम्युनिष्ट आन्दोलन लथालिङ्ग पारेको आरोप  समेत लगाए  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved