ललितपुर-३ मा ऊर्जामन्त्री भुसालले गराइन् उम्मेदवारी दर्ता

नेपालभ्युज

ललितपुर-३ मा ऊर्जामन्त्री भुसालले गराइन् उम्मेदवारी दर्ता

काठमाडौं। ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रकी नेतृ तथा ऊर्जामन्त्री पम्फा भुसालले उम्मेदवारी दर्ता गराएकी छन् ।

भुसाल यसअघि पनि सोही क्षेत्रबाट विजयी भएकी थिइन् । योपटक उनलाई सत्ता गठबन्धनको सहयोग रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved