पम्फा भुसाल

एमाले नआएपनि समाजवादी मोर्चा अगाडी बढ्छ : पम्फा भुसाल

काठमाडौं । नेकपा(माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ नेकपा(एमाले) नआएपनि मोर्चा कायम रहने बताएकी छन् । शुक्रवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा सत्तारुढ दल नेकपा(एमाले) सहभागि नभएपनि मोर्चा कायम रहने बताएकी हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved