राप्रपा अध्यक्ष लिङ्देनले गरे झापा-३ मा उम्मेदवारी दर्ता

नेपालभ्युज

राप्रपा अध्यक्ष लिङ्देनले गरे झापा-३ मा उम्मेदवारी दर्ता

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गरेका छन् ।

आज बिहान साढे ११ बजे निर्वाचन अधिकृत कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई एमालेको समर्थन रहेको छ ।

यता सत्ता गठबन्धनबाट भने नेपाली कांग्रेसमा नेता कृष्ण प्रसाद सिटौला उम्मेदवार बन्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved