झापा क्षेत्र नम्बर ३

राप्रपा अध्यक्ष लिङ्देनले गरे झापा-३ मा उम्मेदवारी दर्ता

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गरेका छन् । आज बिहान साढे ११ बजे निर्वाचन अधिकृत कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved