पहिलो हाफमा सिटीको अग्रता

नेपालभ्युज

पहिलो हाफमा सिटीको अग्रता

काठमाडौं । इङ्लिश प्रिमियर लिगमा अहिले म्यान्चेष्टर सिटी र साउथह्याम्प्टनबीच प्रतिस्पर्धा भइरहेको छ ।

इतिहाद स्टेडियममा जारी खेलको पहिलो हाफमा म्यान्चेष्टरले २ गोलले अग्रता लिएको हो ।

खेलको २० औँ मिनेटमा जोआओ क्यान्सेलो र ३२ औँ मिनेटमा फिल फोडेनले सिटीका लागि गोल गरे ।

सिटी सातौँ जितको खोजीमा छ भने साउथह्याम्पटन तेस्रो जित निकाल्न चाहन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved