४९३ जनाको पीसीआर परीक्षणमा ११ जनामा कोरोना संक्रमण

नेपालभ्युज

४९३ जनाको पीसीआर परीक्षणमा ११ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य ताथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।

मन्त्रालयका अनुसार पछिल्लो  २४ घण्टामा ४९३ जनाको पीसीआर परीक्षणमा ११ जनामा  संक्रमण पुष्टि भएको हो ।

सोही समयमा ६८ जना संक्रमणमुक्त भएका छन् भने मृतकको संख्या शुन्य रहेको छ ।

नेपालमा ६२८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved