पछिल्लो २४ घण्टामा २०३ जनामा कोरोना पुष्टि

नेपालभ्युज

पछिल्लो २४ घण्टामा २०३ जनामा कोरोना पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०५९ जनामा गरेको नमुना परीक्षणमा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा २२३२ जना सक्रिय संक्रमित पुगेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved