हर्क साम्पाङको चेतावनी: काममा भाँजो हाल्नेलाई जनता उठाएर ठेगान लगाइदिन्छु

नेपालभ्युज

हर्क साम्पाङको चेतावनी: काममा भाँजो हाल्नेलाई जनता उठाएर ठेगान लगाइदिन्छु

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले एकपटक फेरी चेतावनी दिएका छन् ।

उनले काम गर्न नदिनेहरुलाई जनता उठाएर ठेगान लगाउने चेतावनी दिएका हुन् । केहि समय अघि मेयर साम्पाङले सामाजिक सञ्जालबाट आफूलाई गाली गर्नेलाई जेल हाल्ने धम्की दिएका थिए ।

मङ्गलबार विहान फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, “धरानलाई आत्मनिर्भर र समृद्ध बनाउन उत्पादन कार्य गर्न खोज्दा कसैले भाँजो हाल्न खोज्छन् भने जनता उठाएर ठेगान लगाइदिनेछु !”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved