गृहमन्त्री खाण र प्रधानसेनापति शर्माबीच भेटवार्ता

नेपालभ्युज

गृहमन्त्री खाण र प्रधानसेनापति शर्माबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणर  प्रधानसेनापाति प्रभुराम शर्माबीच भेटवार्ता  भएको छ ।

बुधबार गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

भेटवार्तामा वर्तमान सुरक्षा अवस्था, निर्वाचनमा सुरक्षा चुनौतीलगायत मुलुकको समग्र सुरक्षा अवस्थाको बारेमा छलफल भएको बताइएको छ ।

आगामी निर्वाचनको लागि सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले सुरक्षा योजना बनाइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved