प्रभुराम शर्मा

फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ, हालसम्म लागत बढेको छैनः प्रधान सेनापति शर्मा

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौं–तराई/मधेस द्रुतमार्गको लागत हालसम्म नबढेको बताएका छन् । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधान सेनापति शर्माले काठमाडौं–तराई/मधेस द्रुतमार्ग तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताएका हुन् । उनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved