भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउँदै

नेपालभ्युज

भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउँदै

काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् ।  पाँच दिने नेपाल भ्रमणका लागि सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन् ।

नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा भदौदेखि १९ गतेदेखि २३ सम्म पाण्डे नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved