स्वदेश फर्किए राप्रपा नेपालका अध्यक्ष थापा

नेपालभ्युज

स्वदेश फर्किए राप्रपा नेपालका अध्यक्ष थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायतबाट आइतबार स्वदेश फर्किएका छन् ।

करिब तीन हप्ता बेलायतको नीजि भ्रमण सपन्न गरि स्वदेश फर्किएका थापालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा  राप्रपा नेपालका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका हुन् ।

राप्रपाको सोमबार र मंगलबार  केन्द्रिय समितिको बैठक बस्दैछ ।  बैठकको अघिल्लो दिन थापा काठमाडौं आएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved