कर्णाली सरकारले नागपञ्चमीमा बिदा दिने

कर्णाली प्रदेश सरकारले नागपञ्चमीका अवसरमा बिदा दिने भएको छ। २०७८ साल चैत्र २९ गतेको निर्णय अनुसार साउन १७ गते नागपञ्चमीका अवसरमा बिदा दिने भएको हो।

नेपालभ्युज

कर्णाली सरकारले नागपञ्चमीमा बिदा दिने

सुर्खेत। कर्णाली प्रदेश सरकारले नागपञ्चमीका अवसरमा बिदा दिने भएको छ। २०७८ साल चैत्र २९ गतेको निर्णय अनुसार साउन १७ गते नागपञ्चमीका अवसरमा बिदा दिने भएको हो।

बिदाका दिन कर्णाली प्रदेशस्थित सवै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थाहरुमा बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved