न्यायाधीशलाई २ करोड अफर गर्ने वकिललाई सातदिने स्पष्टीकरण

न्यायाधीशलाई दुई करोड रुपैयाँको घुस अफर गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई सातदिने स्पष्टीकरण सोधिएको छ। नेपाल कानुन व्यवसायी परिषद्ले आज सार्वजनिक सूचना निकालेको हो।

नेपालभ्युज

न्यायाधीशलाई २ करोड अफर गर्ने वकिललाई सातदिने स्पष्टीकरण

काठमाडौं। न्यायाधीशलाई दुई करोड रुपैयाँको घुस अफर गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई सातदिने स्पष्टीकरण सोधिएको छ। नेपाल कानुन व्यवसायी परिषद्ले आज सार्वजनिक सूचना निकालेको हो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रलोभन देखाएका अधिवक्ता पोखरेललाई साथ दिनभित्र जवाफ पेस गर्न परिषद्ले आज सार्वजनिक सूचना निकालेको हो।

सात दिनभित्र जवाफ पेस नगरे कानुन बमोजिम कारबाही गरिने चेतावनी पनि परिषद्ले दिएको छ।

सहकारी ठगी मुद्दा खेपिरहेका इच्छाराज तामाङलाई १० करोड धरौटीमा छुटाउनेबारे न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको मोलमोलाइको अडियो सार्वजनिक भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved