बिरामीको परीक्षणमा छुट दिने क्यान्सर सोसाइटी र कुन्डलिनीबीच सहमति

नेपाल क्यान्सर सरभाइभर्स सोसाइटी र कुण्डलिनी डाइग्नोस्टिकबीच क्यान्सरका विरामीलाई परीक्षणमा छुट दिने सहमति भएको छ।

नेपालभ्युज

बिरामीको परीक्षणमा छुट दिने क्यान्सर सोसाइटी र कुन्डलिनीबीच सहमति

काठमाडौं। नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटी र कुण्डलिनी डाइग्नोस्टिकबीच क्यान्सरका बिरामीलाई परीक्षणमा छुट दिने सहमति भएको छ।

क्यान्सरका बिरामीलाई भिडियो एक्सरे, एमआरआई, सिटी स्क्यान लगायतमा १५ प्रतिशत छुट गर्ने सहमति भएको हो।

सहमति अनुसार छुटका लागि चिकित्सकको सिफारिस र सोसाइटीको पत्र अनिवार्य गरिएको हुनुपर्ने छ।

परीक्षणमा छुट दिने सहमति पत्रमा कुन्डलिनीका प्रबन्ध निर्देशक निलु श्रेष्ठ र सोसाइटीका अध्यक्ष प्रमिता खनालबीच हस्ताक्षर गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved