मन्त्रिपरिषद् पुनर्गठन, थपिए चार जना मन्त्री

मेटमणि चौधरी शहरी विकास मन्त्री

नेपालभ्युज

मन्त्रिपरिषद् पुनर्गठन, थपिए चार जना मन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद पुनर्गठन गरेका छन्।

नेकपा एकीकृत समाजवादी (एस) बाट सरकारमा सहभागी मन्त्रीहरू हेरफेर भएका हुन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै यसबारे जनाएको छ।

राष्ट्रपति कार्यालयका अनुसार एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved