एसपीपीको विरोधमा नेकपा एसको विद्यार्थी संगठन

नेपालभ्युज

एसपीपीको विरोधमा नेकपा एसको विद्यार्थी संगठन

काठमाडौं। ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) मा सरकारले स्पष्ट पार्नुपर्ने भन्दै नेकपा एकीकृत समाजवादी निकट युवा संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

एसपीपी राष्ट्रको हितविपरीत रहेको भन्दै यस विषयमा सरकारले स्पष्ट पार्नुपर्ने उनीहरुले भनाइ छ।

माइतीघरमा भएको प्रदर्शनका सहभागीहरुले एसपीपी अस्वीकार गर, आन्तरिक मामिलामा हस्तक्षेप नगर, लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए। एसपीपीका विषयमा विभिन्न व्यक्ति र संस्था जोडिएको र थप अन्योल सिर्जना गरेकाले यस विषयमा जनतालाई स्पष्ट पार्नुपर्ने उनीहरूले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved