एसपीपीमा नेपाल सहभागी हुँदैन, हुँदैन, हुँदैन : गृहमन्त्री खाँण

नेपालभ्युज

एसपीपीमा नेपाल सहभागी हुँदैन, हुँदैन, हुँदैन : गृहमन्त्री खाँण
फाइल तस्वीर

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले नेपाल अमेरिकाको राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा सहभागी नहुने प्रष्ट पारेका छन्।

प्रतिनिधिसभामा प्रधानमन्त्रीका तर्फबाट जवाफ दिँदै उनले एसपीपीमा नेपाल सहभागी हुँदै नहुने स्पष्ट पारे।

खाँणले भने, “हामीले एमसीसी सुरुदेखि नै पास गर्ने भनेका थियौँ, सबैको सहयोगमा गर्‍यौँ तर एसपीपी पास नगर्ने भनेका छौँ। यसमा हामी प्रष्ट छौँ। एसपीपीमा नेपाल सहभागी हुँदैन हुँदैन हुँदैन। “


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved