काठमाडौंमा बालेन र चितवनमा रेनुको अग्रता कायमै, सबै महानगरमा एमाले पछि

६ वटा महानगरपालिकामध्ये विराटनगरबाहेक सबैको मतगणना जारी छ। विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएका छन्। काठमाडौंमा बालेन शाह र चितवनमा रेनु दाहालको अग्रता कायमै छ। जरी गणनामा एमाले भने पछि छ।

नेपालभ्युज

काठमाडौंमा बालेन र चितवनमा रेनुको अग्रता कायमै, सबै महानगरमा एमाले पछि

काठमाडौं। ६ वटा महानगरपालिकामध्ये विराटनगरबाहेक सबैको मतगणना जारी छ। विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएका छन्। काठमाडौंमा बालेन शाह र चितवनमा रेनु दाहालको अग्रता कायमै छ। जरी गणनामा एमाले भने पछि छ।

काठमाडौं महानगरपालिका 

स्वतन्त्र बालेन साह – ३१ हजार १५
एमालेका केशव स्थापित -१६ हजार ५ सय २७
कांग्रेसकी सिर्जना सिंह – १६ हजार २ सय २४

भरतपुर महानगरपालिका

माओवादी केन्द्रकी रेनु दाहाल – २४ हजार ६ सय ६०
एमालेका विजय सुवेदी – २० हजार ६ सय ६३

पोखरा महानगरपालिका

एकीकृत समाजवादीका धनराज आचार्य – ३१ हजार ५ सय १७
एमालेका कृष्णबहादुर थापा – २८ हजार २ सय २२

ललितपुर महानगरपालिका

कांग्रेसका चिरीबाबु महर्जन – २२ हजार ८ सय २०
एमालेका हरिकृष्ण व्यञ्जनकार – १३ हजार १ सय २४

वीरगन्ज महानगरपालिका

जनता समाजवादी राजेशमान सिंह-२४ हजार ३ सय १६
एमाले विजय सरावगी- १२ हजार ४ सय ८९


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved