बनेपामा कांग्रेसका मेयर, उपमेयर एमालेका

नेपालभ्युज

बनेपामा कांग्रेसका मेयर, उपमेयर एमालेका

बनेपा। बनेपा नगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट कांगेसका शान्तिरत्न शाक्य र उपमेयरमा एमालेकी बिमला सापकोटा दाहाल विजयी भएका छन्।

शाक्य १३ हजार ७९३ मत ल्याएर निर्वाचित भए। उनको प्रतिद्वन्दी एमालेका रत्नकुश रञ्जीतकारले ११ हजार ८३५ मल ल्याए।

उपमेयरमा विमलाले ११ हजार ९९२ मत ल्याएर निर्वाचित भइन् भने उनकी प्रतिद्वन्दी नेकपा (एकीकृत समाजवादी)का रगुबर चौ प्रधानले १० हजार ५१५ मत ल्याएका छन्।

बनेपाको १४ वडामध्ये ७ वडामा एमाले, ६ वडामा कांग्रेस र एकमा नेकपा एस विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved