बनेपा नगरपालिका

बनेपामा कांग्रेसका मेयर, उपमेयर एमालेका

बनेपा। बनेपा नगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट कांगेसका शान्तिरत्न शाक्य र उपमेयरमा एमालेकी बिमला सापकोटा दाहाल विजयी भएका छन्। शाक्य १३ हजार ७९३ मत ल्याएर निर्वाचित भए। उनको प्रतिद्वन्दी एमालेका रत्नकुश रञ्जीतकारले ११ हजार ८३५ मल ल्याए। उपमेयरमा विमलाले ११...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved